म ब्याक नहुने गरि अगाडि बढ्छु : कुमार पन्त, उपाध्यक्ष एनआरएनए (भिडियो)

राजकुमार थापा । लिस्बन । गैर आवासिय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका उपाध्यक्ष कुमार पन्तले आफु स्वाभाविक रुपमा अध्यक्षको दावेदार रहेको बताएका छन् । एनआरएनए पोर्तुगलले लिस्बनमा आयोजना गरेको दोश्रो नेपाल महोत्सवमा विशेष अतिथिको रूपमा सहभागी हुन आएका पन्तले एनआरएनए कार्यालयमा भएको अन्तरक्रियामा पत्रकारहरुको प्रश्नमा उक्त कुरा बताएका हुन् । उनले पत्रकारहरुलाइ भने ” म … Continue reading म ब्याक नहुने गरि अगाडि बढ्छु : कुमार पन्त, उपाध्यक्ष एनआरएनए (भिडियो)